फ्रेण्डसिप खबर
आजको ताजा समाचार समाचार स्थानीय समाचार

हावाले अस्थाई काठकाे घर लडाउँदा भैंसी र पाडाे मरे

जिरी नगरपालिका वडा नं ७ छाहारे मा हावाले फुरतेन्जि शेर्पाको अस्थाई घर लडाउदा एउटा भैंसी र पाडाे मरेकाे छन् ।


शेर्पाकाे पहिले देखिनै खाना खाने र सुत्ने गर्दै आएका साे घरमा केही महिनादेखि कान्छाे छाेराकाे घरमा बास बस्दै आएका थिए । दिउँसो करिब १२ बजेकाे समयमा हावा हुरि चलेकाे बेलामा साे घर लडेकाे स्थानिय आङनर्वु शेर्पाले बताएका छन् । घरमा भएको भान्सामा भएको भाँडाकुँडा, लत्ताकपडा, भैंसी र पाडाे गरि करिब ५ लाख बराबरकाे क्षेति भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

Friendship Khabar

कालिञ्चोक केबलकारको भाडा २० प्रतिशत बढ्यो

Nabin Kumar Khatiwada

वैतेश्वर रनिङ शिल्ड हनुमन्तेश्वर माविकाे कब्जामा

Kedar Dahal