फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी खेलकुद गृह पृष्ठ देश बागमती प्रदेश मनाेरञ्जन

फुटसलकाे उपाधी गाैरीशंकर गाउँपालिकालाई

चरिकोट/२२ औं निजामती दिवसकाे अवसरमा आयाेजित फुटसल प्रतियोगिताकाे उपाधी गाैरीशंकर गाउँपालिकाले जितेको छ ।

कर्मचारी मिलन केन्द्र दाेलखाले आयोजना गरेकाे फुटसलकाे आइतबार भएको फाइनल खेलमा कालिञ्चाेक गाउँपालिकासँग गाेल रहित बराबरी भएपछि टाइब्रेकरमा पेनाल्टीमा ४:२ गाेलमा गाैरीशंकरले जितेको हाे । गाैरीशंकर गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकाेटी  नेतृत्वको टिमले खेलेको हाे ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा २०८२ काे तय भएको थियाे ।
२०६१ सालदेखि निजामती दिवस मनाउन थालिएको हाे । कर्मचारी मिलन केन्द्र दाेलखाले विभिन्न कार्यक्रम गरि दिवस बनाएको हाे । फुटसलका विजेता सहित उत्कृष्ट कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी भाेला दाहालले पुरस्कार वितरण गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

युवा नेता लामाकाे सहयोगमा Biochemistry Analyzer, अब बिरामिले पाउने भए समयमै रिपोर्ट

Kedar Dahal

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

Friendship Khabar

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

Friendship Khabar