नवीनकुमार खतिवडा
काठमाडौ/चिनियाँ ग्रेटवालकाे झल्को दिने गरि निर्माण गरिएको शैलुङ ग्रेटवाल सहितकाे तस्बिर उपहार चीनिया राजदुत chen song लगायत विशिष्ट अतिथिहरूलाई प्रदान गरिएको छ।

शनिबार काठमाडौमा भएको ‘भौतिक र सँस्कृति नैतिक उन्नती : सँस्कृतिमा सी जिन पिङको विचार’ विषयक राष्ट्रिय कार्यशालामा उपस्तिथित चिनियाँ राजदुत सहित नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतका पाहुनाहरु लाई प्रदान गरिएको हो।
चिनियाँ ग्रेटवालकाे झल्काउने शैलुङ वाल चिनियाँ राजदुतलाई उपहार यसले चिनीयाँसँगकाे सम्बन्ध प्रगाढ बनाउन र चिनियाँ पर्यटक भित्र्याउन पनि सहयोग गर्ने अपेक्षा समेत गरिएको छ।

नेपालका सँस्कृति तथा पर्यटन मन्त्री Badri Panday प्रमुख अतिथि र चीनियाँ राजदुत Chen Song विशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाल-चीन सम्वन्ध र चीनका राष्ट्रपति सी निज पिङका विचार बारे जानकारी गराइएको थियो।

आयोजक Friends on the Cloud : Platform of Influencers Nepal का अध्यक्ष तथा समाजसेवी Sovit Upreti को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्कृति मन्त्री बद्री पाण्डे,चिनिया राजदुत Chen Song,प्राध्यापक अतुल कोइराला लगायतले मन्तव्य राख्नुभएको थियो,

चिनियाँ कम्युनिस्ट पार्टिको २०औ कार्यसमितिको तेश्रो वैठक द्वारा पारित Deepening Reform in the cultural Sector संवन्धि पारित कार्यक्रमहरुले मित्र रास्ट्र जनवादी गणतन्त्र चिन लाई आधुनिक समाजवादी वाटोमा प्रवेश गराएको छ।
