तामाकोसीकाे छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सितापाइला माविलाई
केदार दहालतामाकाेसी /दोलखाको तामाकोसी गाउँपालिका स्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सितापाइला मावि जफेले जितेको छ । अमर मावि र जनप्रभात माविको व्यवस्थापनमा तामाकोसी...