आयुर्वेद केन्द्र द्वारा स्वस्थ जीवन प्रबर्द्धन कार्यक्रम शुभारम्भ
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रमको शुभारम्भ भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र¸दोलखाको कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षता तथा...

