फ्रेण्डसिप खबर
गृह पृष्ठ शिक्षा

भाेलिदेखि हुने अनिश्चितकालीन शिक्षक आन्दोलनलाई महासंघको ६ बुँदे निर्देशन

केदार दहाल

काठमाडौं / नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलिदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी र ई सि डि मा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिने भएका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार यसअघि शिक्षकहरुले फागुन २४ गते माइतीघर क्षेत्रमा जुलुस निकाल्नुका साथै त्यस पछि विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेका छन् । अब भाेलि देखि हुने अनिश्चितकालीन आन्दोलनमा माइतीघर देखि नयाँ बानेश्वर सम्म सडक तताउने गरी आन्दोलनका कार्यक्रम तय गरिएको साथै आन्दोलनमा उपस्थित हुने शिक्षकलाई ६ बुँदे निर्देशन जारी गरिएको कुरा समेत अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । के छ त आन्दोलन बारे निर्देशन ।

भोलिदेखि सुरु हुने अनिश्चितकालीन आन्दोलन अहिले सम्मकै शिक्षकहरुकाे ठुलाे र अन्तिम आन्दोलन हुने समेत बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

Kedar Dahal

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar