फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ शिक्षा

नेपाल शिक्षक महासंघ सरकारसँग बार्तामा नजाने

केदार दहाल

काठमाडौं /नेपाल शिक्षक महासंघ सरकारसँग बार्तामा नजाने भएको छ । बार्तामा जानू कुनै औचित्य नभएको एक विज्ञप्ति जारी गर्दै बार्तामा नजाने भएको हाे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी हिजाे वार्ता र संवादका लागि नेपाल शिक्षक महासंघलाई आज बार्तामा बस्न पुनःआमन्त्रण गरेकाे थियाे ।

मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आजका लागि वार्तामा बोलाएकाे थियाे। यसअघि पनि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो तर शिक्षा विधेयक पारित गरेर शिक्षा ऐन जारी गर्नु नै एक सूत्रीय माग भएकोले वार्तामा बस्नुको कुनै औचित्य नभएको महासंघले बताउँदै आएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि सुरु भएको आन्दोलन एक हप्तादेखि काठमाडौँमा सडक आन्दोलन जारी छ।

याे पढ्न छुटाउनु भयाे की ?

बिरामीहरूकाे साहारा बन्दै दाेलखाली समाज दक्षिण काेरिया

Kedar Dahal

८ नियम र चिन भ्रमणकाे अनुभव आदनप्रदान

Nabin Kumar Khatiwada

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar