फ्रेण्डसिप खबर
गृह पृष्ठ

गौरीशंकर क्याम्पसमा नयाँ नेतृत्व,अध्यक्ष राउत

चरिकोट/गौरीशंकर बहुमुखी क्याम्पसको ४२ ओै वार्षिक उत्सव तथा दोस्रो क्याम्पस सभाले नयाँ क्याम्पस संचालक समिति निर्वाचित गरेको छ।

नयाँ निर्वाचित संचालक समितीको अध्यक्षमा अमृत राउत,निवर्तमान अध्यक्ष राजेन्द्र  मानन्धर,
सदस्यहरु शंकरलाल श्रेष्ठ,घनश्याम रिजाल,श्रीकृष्ण वस्नेत,गोविन्द मानन्धर,विश्वमणि चौलागाईं,रमेश खतिवडा,डा.जानुका न्यौपाने,रामकृष्ण केसी,रामजी चौलागाईंर सदस्य सचिव शान्त केसी रहेका छन

साथै पदेन सदस्यहरू जिल्ला समन्वय समित
भीमेश्वर नगरपालिका,३ नं. वडा अध्यक्ष,प्रध्यापक संघ अध्यक्ष,विद्यार्थी प्रतिनिधि र त्रिविवि प्रतिनिधि सदस्य रहने ब्यबस्था छ।

याे पढ्न छुटाउनु भयाे की ?

सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रिया

Nabin Kumar Khatiwada

नव जनउत्थान साकोसको कुल पुँजी २० करोड नजिक

Kedar Dahal

माथिल्लो तामाकोसीको दायाँ डिस्यान्डर पनि पूरा

Nabin Kumar Khatiwada