फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

युवा संघ दोलखाको आयोजनामा रक्तदान

चरिकोट/युवा संघ दोलखाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

दोलखा सदरमुकाम चरिकोटमा नेपाल रेडक्रस सोसाइटी दोलखा र नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखा संगको समन्वयमा रक्तदान गरिएको हो।

युवा संघ दोलखाका अध्यक्ष रामहरि शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारी,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,रेडक्रस दोलखाका अध्यक्ष इश्वरी प्रसाद दहाल,रेडक्रसकर्मी गोकर्ण प्रसाद पोखरेल,नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताको उपस्थितमा रक्तदान कार्यक्रम गरिएको हो।
कार्यक्रममा ३० जना ले रक्तदान गर्नुभएको युवा संघ दोलखाका सचीव कुमार श्रेष्ठले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

के हो लम्पी स्कीन ? कसरी गर्न सकिन्छ यसको उपचार

Friendship Khabar

अबैध जडिबुटी सुनाखरी सहित ३ जना पक्राउ

Friendship Khabar

आँधीखोलामा निशुल्क आँखा शिविर

Nabin Kumar Khatiwada