फ्रेण्डसिप खबर
गृह पृष्ठ

इटहरीका खड्काले वितरण गरे दाेलखाका विद्यार्थीलाई जाडाेका सामान

केदार दहाल

दाेलखा जिल्ला तामाकाेशि गाँउपालिका वडा नं १ मा रहेकाे भिमेश्वर आधारभूत विद्यालयमा रहेका ५० जना विद्यार्थीलाई जाडाेका सामान वितरण गरिएको छ ।

विद्यालयका शिक्षक लक्ष्मण केसिकाे समन्वयमा इटहरिमा रहनुभएका बिनाेद खड्काले करिब चाैध हजार बराबरकाे जाडाेकाे सामान टाेपि, माेजा, पन्जा, मखलर र सल वितरण गरिएको हाे ।

शिक्षक केसिका अनुसार सहयाेगि खड्काले विद्यालयमा धेरै जसाे विद्यार्थीहरु दलित समुदायका रहेकाेले सहयाेग गर्नुभएको बताउनुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कसलाई पत्रकार मान्ने!!

Friendship Khabar

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

Friendship Khabar

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar