फ्रेण्डसिप खबर
गृह पृष्ठ

दाेलखाली समाज दक्षिण काेरियाले विद्यालयलाई गर्याे डेक्स बेन्च सहयोग

केदार दहाल
दोलखाली समाज दक्षिण कोरिया र प्रवास मन्च कालिन्चोकले कालिन्चाेक गाउँपालिका वडा नं १ मा रहेका श्री सुर्योदय आधारभुत विद्यालयलाई ३० जोर डेक्स बेन्च सहयाेग गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नबराज ओली बाट विद्यालयलाई डेक्स बेन्च हस्तान्तरण गर्नुभएको थियोे । दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेगि, विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्ने गरेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सयपत्री ग्रुप द्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

Kedar Dahal

मन्त्री खड्काले शुरु गरे वन तथा वातावरण क्षेत्रको सुधार र अधिकार बाँडफाँड

Friendship Khabar

हराउँदै वास्तविकपन नातिनातिनाहरुले चिन्न छाडे हजुरबुबा/आमा

Kedar Dahal