फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

दाहाल प्रतिष्ठान दोलखाको तेश्रो अधिवेशन

इश्वर दाहाल

मैनापोखरी/दाहाल प्रतिष्ठान दोलखा शाखाको तेस्राे अधिबेसन सम्पन्न भएको छ । दोलखा शाखाका अध्यक्ष चन्द्रबहादुर दाहालको अध्यक्षतामा कार्यक्रम दोलखाको मैनापोखरिमा सम्पन्न भएको हो ।
कार्यक्रममा  प्रमुख अतिथि दाहाल प्रतिष्ठान केन्द्रीय सदस्य दिपशिखा दाहाल अतिथि  प्रतिष्ठानका बागमती सदस्य रत्न बहादुर दाहाल वैतेश्वर गाउपालिका ४ का वडा अध्यक्ष कुमार चौलागाइ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले कृष्णप्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।जसमा बरिस्ठ उपाध्यक्ष पुन्यप्रसाद दाहाल उपाध्यक्ष  रामबहादुर दाहाल सचिब पुष्करकुमार दाहाल सह सचिव इश्वर दाहाल कोषाध्यक्ष नर्सिङ दाहाल सदस्य प्रकाश दाहाल केदारप्रसाद दाहाल लगायतलाई निर्वाचित गरेको छ।

अधिबेशनले चन्द्रबहादुर दाहालको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।भने रत्न बहादुर दाहाल शुन्दरलाई केन्द्रीय सदस्य मनोनयन समेत गरेको छ । नब गठित समितिलाई पुर्व अध्यक्ष चन्द्रबहादुर दाहाल लगायत अतिथिले बधाई समेत व्यक्त गर्नुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

झपट वोहरा टुरिष्ट उम्मेद्वार:-भरत स्वाँर

Friendship Khabar

जुरिचको बार्षिक उत्सव

Friendship Khabar

काेरियन भाषा परीक्षा CBT काे आवेदन खुल्ला, पुनः जाने इच्छा भएकाहरुलाई अवसर

Kedar Dahal