फ्रेण्डसिप खबर
गृह पृष्ठ

निगमले गर्याे वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण

केदार दहाल

काठमाडौं /सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

आयुर्वेद केन्द्र द्वारा स्वस्थ जीवन प्रबर्द्धन कार्यक्रम शुभारम्भ

Friendship Khabar

नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षण

Friendship Khabar

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar