फ्रेण्डसिप खबर
गृह पृष्ठ

सीप विल्डिङकाे ईपिएस परिक्षामा नेपालबाट १२.६ प्रतिशत मात्रै उत्तीर्ण

केदार दहाल
काठमाडौं /ईपीएस मार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन्।

असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।

ईपीएस कोरिया शाखाकाे सुचना अनुसार परीक्षामा सामेल हुनका लागि ३५४७८ जनाले परीक्षा आवेदन दिएका भए पनि परिक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए। 

याे पढ्न छुटाउनु भयाे की ?

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

Friendship Khabar

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

Nabin Kumar Khatiwada

अनेरास्ववियु द्वारा सरसफाइ तथा प्रारम्भिक कमिटी गठन

Friendship Khabar