फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कालिञ्चोकमा फेसन सो

इश्वर दाहाल
दोलखा/कालिञ्चोकको कुरीमा पहिलो पटक ‘हाई अल्टिच्युड फेसन शो’ भएको छ ।
ब्राईट इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा शनिबार उक्त शो भएको हो । दोलखाका मिडिया सामाजिक संस्था  नेपाल युवा परिषद् दोलखा  कालिन्चोक एफ एम हिल स्टेसन लगाएत १५ भन्दा बढी कार्यक्रम को सहआयोजक तथा सहयोगी संस्थाहरु रहेका छन । यो कार्यक्रम ले दोलखाको आन्तरिक तथा बाह्य पर्यटन को विकास हुने सहयोगी संस्थाहरुको भनाइ छ ।
कार्यक्रममा ३० जना मोडलहरुले सहभागिता रहेको आयोजकका प्रमुख राजन बुढाथोकीले जानकारी दिए ।
कालिञ्चोकलाइ आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा प्रबर्ध्दन गर्ने उद्धेश्यले पहिलो पटक कुरीमा फेसन शो कार्यक्रम राखिएको बुढाथोकीको भनाई छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर द्वारा जग्गादाता लाई सम्मान

Nabin Kumar Khatiwada

भुटानी शरणार्थी प्रकरण विरुद्ध अनेरास्ववियू दोलखाको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Friendship Khabar

उषा गजुरेलको गीत मौसमको भिडियो सार्वजनिक

Friendship Khabar