फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कालिञ्चोकमा फेसन सो

इश्वर दाहाल
दोलखा/कालिञ्चोकको कुरीमा पहिलो पटक ‘हाई अल्टिच्युड फेसन शो’ भएको छ ।
ब्राईट इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा शनिबार उक्त शो भएको हो । दोलखाका मिडिया सामाजिक संस्था  नेपाल युवा परिषद् दोलखा  कालिन्चोक एफ एम हिल स्टेसन लगाएत १५ भन्दा बढी कार्यक्रम को सहआयोजक तथा सहयोगी संस्थाहरु रहेका छन । यो कार्यक्रम ले दोलखाको आन्तरिक तथा बाह्य पर्यटन को विकास हुने सहयोगी संस्थाहरुको भनाइ छ ।
कार्यक्रममा ३० जना मोडलहरुले सहभागिता रहेको आयोजकका प्रमुख राजन बुढाथोकीले जानकारी दिए ।
कालिञ्चोकलाइ आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा प्रबर्ध्दन गर्ने उद्धेश्यले पहिलो पटक कुरीमा फेसन शो कार्यक्रम राखिएको बुढाथोकीको भनाई छ ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

Kedar Dahal

बागमती प्राेस्कूनद्वारा २४ जनालाई आन्तरिक लेखापरीक्षक प्रमाणित

Friendship Khabar

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको साधारण सभा

Nabin Kumar Khatiwada