फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

वैतेश्वरमा बिद्यालय कर्मचारी परिषद गठन

दोलखा/जिल्लाको वैतेश्वर गाउँपालिका भित्र कार्यरत विद्यालय कर्मचारी परिषद गठन गरिएको छ।

जनज्योति मावी गैरिमुदिमा कार्यरत कर्मचारी जयबहादुर तमाङ्को अध्यक्षयतामा बिद्यालय कर्मचारी परिषद स्थानिय तह समिति बैतेश्वर गाउँपालिका गठन भएको हो।
जयबहादुर तमाङ्को अध्यक्षयतामा गठन भएको परिषदको उपाध्यक्ष देबि प्रसाद आचार्य,महिला उपाध्यक्ष कल्पना बस्नेत,सचिव मन्दिरा दहाल,कोषाध्यक्ष टिका बहादुर कार्की,सह सचिव साबित्री कार्की,सदस्यहरूमा दुर्गाप्रसाद दहाल,प्रेमकुमारी बस्नेत,पहलबहादुर श्रेष्ठ,मनहरि घिमिरे,नम्रता तमाङ,राजेन्द्र प्रसाद दहाल,उर्मिला खड्का रहेका छ्न।

विद्यालय कर्मचारीको हकहित संरक्षण गर्न र बिद्यमान समस्या सँग जुध्न एकजुट हुने उदेश्यका साथ पालिका स्तरिय समिति गठन भयको हो विद्यालय कर्मचारी शंकर बस्नेत ले जानकारी दिनुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

ईश्वरभुमि साकोषको अध्यक्षमा पुनःबस्नेत निर्वाचित

Friendship Khabar

उम्मेद्बारी दर्ता संगै जन्मगाउँमा कुन्दन काफ्ले

Nabin Kumar Khatiwada

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

Friendship Khabar