फ्रेण्डसिप खबर
Breaking शिक्षा समाचार स्थानीय समाचार

हिमालयन लाइफ इन्स्योरेन्सका डाइरेक्टर के सि द्वारा पाेषाक वितरण

केदार दहाल

दाेलखा / दाेलखा जिल्ला तामाकाेशि गाँउपालिका वडा नं १ मा रहेकाे भिमेश्वर आधारभूत विद्यालय र इन्द्रावती प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई ज्याकेट र सुरुवाल वितरण गरिएको छ ।

आधारभूत विद्यालयका शिक्षक लक्ष्मण केसिकाे समन्वयमा तामाकाेशी जन्म घर भई हाल काठमाडौं बस्दै आउनुभएकी Board of Directors (BOD) of Himalayan life Insurance प्रमिला के सि ले सहयाेग गर्नुभएकाे हाे । Himalayan life Insurance चरिकोट शाखामा रहनुहुने हरि प्रसाद ढुङ्गेल लगायत अन्य ३ जना प्रतिनिधि पठाई साे कपडा वितरण गरेका थिए।

शिक्षक केसिका अनुसार सहयाेगि खड्काले विद्यालयमा धेरै जसाे विद्यार्थीहरु दलित समुदायका रहेकाेले सहयाेग गर्नुभएको बताउनुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

Friendship Khabar