फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना

याद आयो मलाई!!

समृद्धिको याद आयो मलाई।
छुकछुके रेलको याद आयो मलाई।।

भ्रष्टाचारिको नामै लिन्न भनेको याद आयो मलाई।
ओम्नी र वाईडबडिको याद आयो मलाई।।

सुशासनका लागि बलियो सरकार भनेको याद आयो मलाई।
दुई तिहाई नजिकको सरकार घाँडो भएको याद आयो मलाई।।

राष्ट्रियताको याद आयो मलाई।
सामन्त गोयलसग मध्यरातमा भेटेको याद आयो मलाई।।

अरुलाई छटक र आफू क्विन्टल भनेको याद आयो मलाई।
सहयात्री राप्रपा नेपाल र परिवार दल भएको याद आयो मलाई।।

लौ ठिकै छ ,फेरि पनि समृद्धि ल्याउने रे।
जनतालाई फेरि पनि थाङ्नामा सुताउने रे।।

याे पढ्न छुटाउनु भयाे की ?

ऐनको परिधिभित्र रहेर सहकारी संचालन गर्न सचीव पुडासैनीको अनुरोध

Friendship Khabar

कक्षा १२ काे परीक्षामा जिल्ला प्रथम बनिन सहिद स्मृतिकि छात्रा मनिषा मगर

Kedar Dahal

समाज रुपान्तरणमा सहकारी – कति संभव ?

sanjeet