फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

सुनचाँदी कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल

चरिकोट/नेपाल सुनचाँदि कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल निर्वाचित भएका छन।
दोलखा सदरमुकाम चरिकोटमा शनिबार सम्पन्न शाखाको १७ औ बार्षिक साधरण सभा तथा चौथौ अधिवेशनले अनिल रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोहो ।समितिको प्रथम उपाध्यक्ष कृष्ण बा धनुके द्वितिय उपाध्यक्ष यमलाल लामिछाने सचिब सुरज रिजाल सहसचिब भरत गजमेर कोषाध्यक्ष सुमन धनुके सदस्य मनोज रिजाल सदस्य प्रकास दर्नाल रहेका छ्न।

कला व्यबसायी संघ दोलखाका अध्यक्ष दिपक धनुकेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय गंगा कार्कि,विशिष्ट अतिथी जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जराम घतानि , भिमेश्वर नगर प्रमुख ईश्वर मानन्धर,नेपाल सुनचाँदि रत्न तथा आभुषण महासंका बिशिस्ट सदस्य रुद्र बराईलि,उपाध्यक्ष द्वरिका बिश्वकर्मा केन्दिय अध्यक्ष  केशर ब विश्वकर्मा,उपाध्यक्ष घनश्याम रिजाल,सानुबाबु बराईलि,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाल शिक्षक महासंघ सरकारसँग बार्तामा नजाने

Kedar Dahal

सुरि पुगेर काफ्लेले सोधे पार्वत दाइ तपाईंको गाउँमा मोबाईल डाटा चल्दैन त?

Friendship Khabar

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

Friendship Khabar