फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनसचेतनद्वारा मैनापोखरी बजारमा वृक्षरोपण

मैनापोखरी/दोलखाको वैतेश्वर५ मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले मैनापोखरी बजारमा वृक्षरोपण गरेको छ।

राष्ट्रिय वृक्षरोपण दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम,स्वच्छ वायु,स्वस्थ जीवन,पर्यावरणीय संरक्षणमा जनसचेतनकाे योगदान भन्ने नारालाई  सार्थकता दिँदै दोलखा जिल्लाको मैनापोखरी बजारमा वृक्षारोपण गरेको हो।
डिभिजन वन कार्यालयका प्रतिनिधि,दोलखा उद्योग वाणिज्य संघ लि.का पदाधिकारी,इलाका प्रहरी कार्यालय मैनापोखरीका र संस्थाका पदाधिकारी तथा कर्मचारी,सहकारीकर्मी, शिक्षक,व्यापारीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको जनसचेतनका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनुभयो।

डिभिजन वन कार्यालय चरिकोट दोलखाको सहयोगमा कपुरको विरुवा १५० वटा, कल्की १५० वटा, धुपी १५० वटा र जकाराण्डको विरुवा ५० वटा गरी ५०० वटा विरुवा वृक्षारोपण गरीएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश

Friendship Khabar

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

Kedar Dahal

अब त बिहे गर्नुपर्छ यार !

Friendship Khabar