फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश विचार शिक्षा समाचार स्थानीय समाचार

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वरमा वक्तृत्वकला प्रतियोगिता हुने

केदार दहाल
दाेलखा/ वैतेश्वर गाउँपालिकाले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहि मिति २०८० फागुन २५ गते शुक्रबार “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक वैतेश्वर गाउँपालिका भित्रका महिलाहरुलाई सहभागिताको लागि सूचना प्रकाशित गरिएको सँगै प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६,६६७ र प्रमाणपत्र, द्वित्तिय हुनेलाई नगद रु ५,३३४ र प्रमाणपत्र, तृतीय हुनेलाई नगद रु ४,००० र प्रमाणपत्र र सान्त्वना हुनेलाई नगद रु १,३३४ र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको सुचनामा उल्लेख छ ।

सहभागी हुने ईच्छुक महिलाहरुले २०८० फागुन २४ गते बेलुकी ५ भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्ने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

Friendship Khabar

शैलुङमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च  अनुसन्धान केन्द्र निर्माण

Friendship Khabar

चरिकोट अस्पताल १ दिन मात्र बन्द भए के हुन्छ ?

Friendship Khabar