नेकपा एस दोलखाको अध्यक्षको कार्यभार अशोक दहाल लाई
चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षको कार्यबाहकको जिम्मेवारी अशोक दहालले पाउनुभएको छ। आज जिल्ला पार्टी कार्यालय चरिकोटमा पार्टिका पोलिट्व्युरो सदस्य एवं जिल्ला इन्चार्ज शिव प्रसाद भण्डारी,केन्द्रिय...