दीपक केसीअध्यक्ष अखिल नेपाल यातायात मजदुर सङ्घ केन्द्रीय समिति श्रमिक वर्गको उज्यालो बिहानी मे दिवससन् १८८६ मे १ मा अमेरिकाको शिकागोस्थित हे-मार्केट स्क्वायरमा हजारौं श्रमिकहरूले...
केदार दहाल पछिल्लो समय निकै चर्चामा रहेकी लोकप्रिय गायिका उषा गजुरेलको नयाँ गीत “कुटु कुटु” उनकै अफिसियल युटुब च्यानल मार्फत मंगलवार म्युजिक भिडियो सहित सार्वजनिक...
दोलखा जिल्लाको गौरिशङ्कर गाँउपालिकामा २०७९मा भएको स्थानिय निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित श्याम सुन्दर तामाङ्गको देहवसान भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा २०८१ मंसिर १६ गते उपनिर्वाचन...
केदार दहालगायिका उषा गजुरेल र सुरज पण्डितको “कानैमा माडुली दिउँला” नामक नयाँ पश्चिमेलि गित सार्वजनिक भएको छ । गायक सुरज पण्डितकाे शब्द र संगीत रहेको...
तेजस्वी बस्नेत, (अध्यक्ष अनेरास्ववियू दोलखा) नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयू दोलखाले संगठन बिस्तारमा परम्परागत भन्दा भिन्न हिसाबले अघि बढ्ने नीति तय गरेको छ । अनेरास्ववियू...
नेपालमा अपांगताको क्षेत्रमा काम गर्ने सबै भन्दा जेठो संस्था नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र आज अबिभाबकबिहिन हुन् पुगेको छ। बिक्रम सम्बत २०२६ सालमा काठमान्डौको...
कविन्द्र खड्का (द हिमालयन सोउल) आजको विश्वनवीनतम् खोज र आविष्कारको सिलसिलामा व्यस्त परिवेशमा गुज्रिरहेको यथार्थ छ । विज्ञान र प्रविधिको देन स्वरुपअत्याधिक क्षमताको यन्त्रहरु हाम्रो...
सन्दिप पौडेल मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ। गण्डकी प्रदेशको स्याङजा जिल्ला अन्तर्गत पर्ने आँधिखाेला गाउँपालिकाका सबै वडामा यतिबेला बर्खे...