वैतेश्वर रनिङ शिल्ड हनुमन्तेश्वर माविकाे कब्जामा
केदार दहाल“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बैतेश्वर गाउँपालिकाको आयोजना र कालिढुङ्गा माविको व्यस्वस्थापनमा कालिढुङ्गा माविमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी...

