दोश्रो पशुपति स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम (फोटो फिचर)
चरिकोट/दोलखाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी नेता स्व.पशुपति चौलागाईं को दोश्रो स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। नेकपा एकीकृत समाजबादी दोलखाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो।श्रद्धाञ्जली...

