लम्पी स्किन प्रभावित पशुको उपचारको लागि हेफरद्वारा औषधि हस्तान्तरण
तामाकोसी/नेपालमा फैलिरहेको गाई भैंसीमा लम्पी स्किन रोगको महामारीको लागि दोलखाको तामाकोसी र मेलुङ गाउँपालिकामा हेफर इन्टरनेशनल नेपालले औषधि सहयोग गरेको छ। हेफरले लम्पी स्किन प्रभावित...

