फ्रेण्डसिप खबर
मनाेरञ्जन

उषा गजुरेकाे स्वरमा आयो “मायाको सम्झना दिनमा लाख चोटी”

गायिका उषा गजुरेलको स्वरमा “मायाको सम्झना दिनमा लाख चोटी” गित सार्वजनिक भएको छ ।

निर्माता सम्राट दहाल रहेकाे यस गितमा श्री कृष्ण बम मल्लको शव्द र संगित रहेको छ भने मल्ल र गजुरेलले स्वर दिएका छन् । सुन्दर सिडिएस र करिष्मा ढकालको अभिनय रहेकाे यस गितको भिडियो युट्युव मार्फत हेर्न सकिन्छ । युवा पुस्तामा हुने प्रेमको भाव व्यक्त झल्किने गितको भिडियो निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

माओवादी केन्द्रको बन्दसत्र आजबाट

sanjeet

उषा गजुरेलकाे स्वरमा “कानैमा माडुली दिउँला” गीत सार्वजनिक

Friendship Khabar

उषा गजुरेल को “यो सोझो पल्कियो” गीत १० लाख दर्शक श्रोता माझ पुग्दै

Kedar Dahal