फ्रेण्डसिप खबर
गृह पृष्ठ शिक्षा

भाेलिदेखि हुने अनिश्चितकालीन शिक्षक आन्दोलनलाई महासंघको ६ बुँदे निर्देशन

केदार दहाल

काठमाडौं / नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलिदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी र ई सि डि मा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिने भएका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार यसअघि शिक्षकहरुले फागुन २४ गते माइतीघर क्षेत्रमा जुलुस निकाल्नुका साथै त्यस पछि विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेका छन् । अब भाेलि देखि हुने अनिश्चितकालीन आन्दोलनमा माइतीघर देखि नयाँ बानेश्वर सम्म सडक तताउने गरी आन्दोलनका कार्यक्रम तय गरिएको साथै आन्दोलनमा उपस्थित हुने शिक्षकलाई ६ बुँदे निर्देशन जारी गरिएको कुरा समेत अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । के छ त आन्दोलन बारे निर्देशन ।

भोलिदेखि सुरु हुने अनिश्चितकालीन आन्दोलन अहिले सम्मकै शिक्षकहरुकाे ठुलाे र अन्तिम आन्दोलन हुने समेत बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

लगातार पाँचौ पटक उपाधि उचाल्दै सहिद स्मृति आवासीय मावि जिरी

Kedar Dahal

काेरियन भाषा परीक्षा CBT काे आवेदन खुल्ला, पुनः जाने इच्छा भएकाहरुलाई अवसर

Kedar Dahal

महिलाको पाठेघर खस्ने रोग सम्बन्धि निःशुल्क शिविर

Friendship Khabar