फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

३० चैत्र/आसन्न स्थानीय तहको निर्वाचनमा एमाले सहित तीन दल बिच देशभर गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ।

यहि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाले,राप्रपा नेपाल र नेपाल परिवार दल बिच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका हुन।

आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितको उपस्थितिमा एमाले स्थानीय बिकास प्रमुख देवेन्द्र दहाल, राप्रपा का स्थानीय निकाय परिचालन बिभाग प्रमुख सुशील कुमार श्रेष्ठ र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल बिच सहमति पत्रमा  हस्ताक्षर  भएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्री

Friendship Khabar

डाँडागाउँमा बोलेरो दुर्घटना,३ जना गम्भीर घाइते

Friendship Khabar

एमाले वडा अध्यक्षका उम्मेदवारनै माओवादी केन्द्रमा प्रवेश

Kedar Dahal