फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

केदार दहाल

मेलुङ/अविरल बर्षा संगै आएको बाढी तथा पहिरोको कारण पुष्पलाल मार्ग अन्तर्गत दोलखाको तामाकोसी-मन्थली सडक मेलुङको सित्तली खण्डको सडक अवरुद्ध भएको छ।

मेलुङ गाउँपालिका वडा नं ७ को सित्तलीमा हिजाे बेलुका करिब ८ बजे पहिरो जाँदा एउटा हाेटल र वर्कसप पुर्णरुपमा क्षतिग्रस्त भएकाे साथै सडक अवरुद्ध संगै १० भन्दा बढी घरपरिवार जोखिममा परेका छ्न।

पहिरो संगै सित्तलि हुँदै मन्थलि, खुर्काेट, सिन्धुलि बर्दिबास जाने यात्रुहरु समेत अलपत्र परेका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

विदेशि भुमिमा गरेकाे श्रमबाट विद्यार्थीलाई पाेषाक वितरण

Kedar Dahal

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar

महिलाहरुका लागि एक हप्ते डल कुशन बनाउने तालिम सम्पन्न

Kedar Dahal