फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश

धुलिखेल खानेपानीमा समाजवादीका खोँजू बिजयी

काभ्रे/ धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा हिजो सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उमेद्वारी दिएका कृष्णभुषण खोँजू बिजयी भएका छन ।

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी कार्यकालका लागि सत्ताधारी गठबन्धनका दलहरूले सबै पदहरूमा संयुक्त उमेद्वार खडा गरि सहभागी भएका थिए ।
निर्वाचनमा गठबन्धनको तर्फबाट बिजय उमेदवारहरु अध्यक्षमा नेकपा एकीकृत समाजवादीका कृष्णभुषण खोँजू, सचिवमा नेपाली कांग्रेसका श्यामदर्शन गणेजु  र कोषाध्यक्षमा नेकपा माओवादीका प्रभात श्रेष्ठ निर्वाचित भएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

नेकपा एस दोलखाको अध्यक्षमा भिम दहाल सर्वसम्मत

Friendship Khabar

तामाकोसी गाउँपालिका र सामुदायिक वन बीच  समन्वय बैठक

Friendship Khabar