फ्रेण्डसिप खबर
देश बागमती प्रदेश स्थानीय समाचार

दुई महिनाका लागि वैतेश्वरले राख्याे सडक हेरालु

पुष्कर अधिकारी
वैतेश्वर/ वैतेश्वोर गाउँपालिकाले गत बर्ष जस्तै यस बर्ष पनि सडक हेरालु राख्ने निर्णय गरेको छ । बर्षा याममा सडकको क्षती न्यनिकरण गर्न, सडक सुरक्षित राख्न र यातायातका साधान आवतजावतमा समस्या नहाेस भन्ने याेजनाका साथ सडक हेरालु राखिएको गाउँ पालिकाका उपाध्यक्ष कल्पना उप्रेतिले जानकारी दिनुभएकाे हाे ।

असार १५ गते देखि भाद्र १५ गतेसम्म दुई महिनाकाे लागि हेरालुहरुलाई दिनको ६ सय ६८ रुपैया पारिश्रमिक तोकि ८ वटै वडामा जम्मा १६ जना सडक हेरालु राखिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

समस्याग्रस्त सहकारीको पहिचान र समाधानको खोजी संम्बन्धी कार्यशाला

Friendship Khabar

न्याय निरुपणका लागि न्यायीक सहजकर्ताको भुमिका महत्त्वपूर्ण :- मन्त्री खनाल

Friendship Khabar

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar