त्रिदेशीय सम्बन्ध बढाउन लामाबगर फलाक सडक पूरा गर्ने:-प्रचण्ड
दोलखा/प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय महत्वका चीन, नेपाल र भारतको त्रिदेशीय व्यवसायिक सम्बन्ध थप विस्तार गर्न तामाकोसी करिडोरको रुपमा लामाबगर फलाक सडक निर्माणमा सरकारले प्राथमिकतामा...