दिलबहादुर केसीअभयपुर अर्थात द्वाल्खा शहरलाई मन्दिरै मन्दिरको शहरको रुपमा चिनिन्छ । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको यो पुरातात्विक शहर मन्दिर, चैत्य, स्तुपा, हरेक...
केदार दहालगायिका उषा गजुरेल र सुरज पण्डितको “कानैमा माडुली दिउँला” नामक नयाँ पश्चिमेलि गित सार्वजनिक भएको छ । गायक सुरज पण्डितकाे शब्द र संगीत रहेको...
चरिकोट/दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गरिएको छ । हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शअशोक...
चरिकोट/दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गरिएको छ। हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शअशोक शम्सेर...
चरिकोट/बादर आतंक नियन्त्रणका लागि किसानले दबावमुलक र्याली एवं ध्यानाकर्षण गराएका छन। दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ बाट सयौं संख्यामा किसान आइ सदरमुकाम चरिकोटमा र्याली...
काठमाडौ/उज्यालो भविष्य सस्था दोलखाले स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न व्यक्तिहरु लाई सम्मान गरेको छ ।काठमाडौँमा भएको कार्यक्रममा शताब्दि पुरुष(एक सय दुई बर्ष)हरि बहादुर...
केदार दहालदाेलखा/ दाेलखा जिल्ला कालिञ्चोक गाउँपालिका- ३ लामिडाँडा घर भएका अभिनय कार्की जलवायु परिवर्तन सम्बन्धि जनचेतनामूलक सन्देश सँगै विश्व साइकल यात्रामा आज सदरमुकाम चरिकोटबाट धुमधामका...
काठमाडौं/अपर तामाकोसी हाइड्रोपावर कम्पनीले निमार्ण गरेकाे माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकाे पिपिए पुनरावलोकन हुने भएको छ । जिल्ला समन्वय समिति दाेलखाले २ हप्ता अघि काठमाडौं आयोजना...
जफे/दोलखाको तामाकोसी गाउँपालिका र सामुदायिक बन समुह बिच समन्वय बैठक गरिएको छ। तामाकोसी गाउँपालिका,डिभिजन बन कार्यालय दोलखा र सामुदायिक बन उपभोक्ता महासंघ दोलखा को संयुक्त...
तेन्जिङ शेर्पादोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगै औपचारीक...