शैलुङमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च अनुसन्धान केन्द्र निर्माण
दोलखा/शैलुङ गाउँपालिका दाेलखाकाे कालापानीमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च अनुसन्धान केन्द्र निर्माण हुने भएको छ। आइतबार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शिलान्यास गर्नुभएको हो।आयोजना...

