नेपाल सहकारी बैंक द्वारा राष्ट्र बैंकमा अवधारणापत्र प्रस्तुत,दर्ता प्रकृया शुरु
काठमाडौं/नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्ताबित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्ताबित बैंकको अवधारणापत्र र सम्भाब्यता अध्ययनको विषयमा...

