फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

प्रभु बैंक द्वारा अग्निपीडित लाई आर्थिक सहयोग

चरिकोट/ प्रभु बैंक लिमिटेड चरिकोट ले अग्नि पीडित लाई आर्थिक सहयोग गरेको छ।
दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं ९ स्थित कटुवाचौरका आगलागी पीडितलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको हो।
आगलागी पीडितलाई एक लाख ६० हजार रुपैँया सहयोग गरिएको बैंकका चरिकोटका शाखा प्रबन्धक शुसिल थापाले जानकारी दिनु भयो । प्रत्येक परिवारलाई जनही दश हजार रुपैयाका दरले आर्थिक सहयोग गरिएको उहाँले बताउनु भयो । कटुवाचौरमा गत माघ १८ गते आगलागी हुँदा १६ घर परिवार पीडित भएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती प्रदेश प्रमुख शर्मा:-सुरेलबस्ती पुगेर बुझे सुरेलका सवाल

Friendship Khabar

काेरियन भाषा परीक्षा CBT काे आवेदन खुल्ला, पुनः जाने इच्छा भएकाहरुलाई अवसर

Kedar Dahal

बाँदर आतंक नियन्त्रणका लागि किसानले बुझाए ध्यानाकर्षण पत्र

Friendship Khabar