फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार स्थानीय समाचार

समाजवादी तामाकोसी अध्यक्षमा झनक खड्का,सचीव यज्ञ श्रेष्ठ(अधिवेशन फोटो फिचर)

नवीनकुमार खतिवडा 

मालु /नेकपा एकीकृत समाजबादी तामाकोसी गाउँपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन ले झनक खड्‌काको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत रुपमा निर्वचित गरेको छ।कमिटीको उपाध्यक्षमा ताम प्रसाद आपागाई,लिला बहादुर बुढाथोकी,सचिव यज्ञ श्रेष्ठ,उपसचिव लिलामान मोक्तान,राजकुमार के.सी.आङछिरिङ शेर्पा सर्वसम्मत निर्वाचित भएका छन।
यसैगरी सदस्यहरुमा लिला बहादुर श्रेष्ठ,राधिका श्रेष्ठ,राम बहादुर खड्का,रामबहादुर बस्नेत,गिता खाती,लोकनाथ फुयाल,सुनिता बिक,टेक बहादुर फुयाल,लाल बहादुर बिक,राधाकृष्ण फुयाल,इन्द्र प्रसाद अधिकारी,नोर्बु शेर्पा,दिपक बिक,ध्रुव खड्का,सुमित्रा रसाइली,शंकर खड्का,पेम्बा शेर्पा तेज बहादुर सुनुवार,सानू बिक,माहादेव सुनुवार ,चन्द्रीका केसि,दिप बहादुर अपागाई,इश्वर फुयाल,रिता बिक,दिलमाया बिक डोल बहादुर बस्नेत रहेका छ्न।

तामाकोसी गाउँ संगठन कमिटीका अध्यक्ष झनक खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला कमिटीका सह इन्चार्ज गोपाल न्यौपाने,केन्द्रिय सदस्य चुनु केसि,जिल्ला कमिटी उपाध्यक्ष प्रोण प्रताप केसी,जिल्ला कमिटी सदस्य पर्शुराम कार्की लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन नेकपा एसको आव्हान

Friendship Khabar

अनेरास्ववियु द्वारा सरसफाइ तथा प्रारम्भिक कमिटी गठन

Friendship Khabar

चरिकोट अस्पताल १ दिन मात्र बन्द भए के हुन्छ ?

Friendship Khabar