फ्रेण्डसिप खबर
कबिता गृह पृष्ठ लेख तथा रचना

घमण्डीपन !!

नवीन थापा , ठाटिकाध गाउँपालिका ६ दैलेख


कोहि कसैले घमन्डको कदम नचाले हुन्छ
जस्तो परिणाम बाघको मुखमा फाले हुन्छ

तिमी नाना भाती कुरा गरेर आउछौ यहा
सितैमा कुरा गर्नु भन्दा आमा बा समाले हुन्छ

तिमी मेरो नजिक आउनुको कारण बुझेको छैन
उचाल्न मलाई छोडिदेउ अरु कसैलाई उचाले हुन्छ

नजिक बसेर दुर बसेर कठै भन्नू भन्दा पनि
त्यो गरिब को झुपडी हजुरले समाले हुन्छ

अर्थहिन बुद्दिहिन ब्याक्ती कसरी छ्रर्पस्ट देखिए
मानौ कि जस्तो पानी बिना छाता उकाले हुन्छ

याे पढ्न छुटाउनु भयाे की ?

खिम्ती ग्रामीण विद्युत सहकारीले अर्को आयोजना बनाउने

Nabin Kumar Khatiwada

तामाकोसीमा प्रोण प्रतापको उम्मेद्बारी,यस्तो छ राजनैतिक यात्रा

Friendship Khabar

वैतेश्वरमा महिलाहरुकाे वक्तृत्वकला सम्पन्न, यमुना लामिछाने प्रथम

Kedar Dahal