फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमालेमा सबैभन्दा धेरै मतान्तरमा विजयी चाैलागाई

दाेलखा/नेकपा एमाले दाेलखाकाे १० औं जिल्ला अधिवेशनबाट सदस्य पदमा सबैभन्दा धेरै मतान्तरका साथ प्रशान्त चाैलागाई विजयी भएका छन। चाैलागाईले निकटतम प्रतिद्वन्द्वी भन्दा ११० मतान्तर बढीमा विजयी हाँसिल गरेका हुन् ।

वैतेश्वर गाउँपालिका युवा सदस्य पदमा उमेदवारी दिएका ३ जना मध्ये प्रशान्त विजयी भए । प्रशान्तले २४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी उदास पाख्रिनले १३९ मत प्राप्त गरेका थिए । नेकपा एमाले दाेलखाकाे पदाधिकारी सहित ८९ पदका लागि निर्वाचन भएको थियाे।प्रशान्त नेकपा एमालेका तत्कालीन पाेलिट्व्यूराे सदस्य स्व.पशुपति चाैलागाईका पारिवारिक सदस्य हुन।

याे पढ्न छुटाउनु भयाे की ?

जिल्लाकै उत्कृष्ट कर दाखिला गरे बापत जनसचेतन साकाेस सम्मानित

Kedar Dahal

शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरुकाे धर्ना

Friendship Khabar

माओवादी दोलखाको संयोजक श्रेष्ठ सचीवमा फुँयाल

Friendship Khabar