एकीकृत फ्रेण्डसिपको विद्यालय शिक्षा कार्यक्रम
जिरी/दोलखा जिल्लाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप साकोसले विद्यालय शिक्षा कार्यक्रम गरेको छ।आफ्नो वार्षिक कार्ययोजना अनुसार मुख्य कार्यालयको आयोजनामा ढुंगेश्वोरी माध्यमिक विद्यालय जिरी ५...

