शिक्षक निवृत्तिभरण सम्बन्धी अध्यादेशप्रति आपत्ति, देशव्यापी आन्दोलनकाे चेतावनी
केदार दहालविगतमा शिक्षकहरूसँग गरिएका सहमति र शिक्षक आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य स्वीकार्य नहुने साथै देशभर कडा आन्दोलन गर्ने नेपाल शिक्षक महासङ्घले चेतावनी दिएको...

