गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन शिवाकोटीको आग्रह
दोलखा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखामा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वारलाई अत्याधिक बहुमतले विजय...

