शिक्षक संगठन द्वारा वृद्धाश्रममा सहयोग
चरिकोट/नेपाल राष्ट्रिय शिक्षक संगठन भिमेश्वर समितिले चरणावती वृद्धाश्रमका वृद्धहरुलाई विभिन्न सहयोग गरेको छ।समितिले चरणावती वृद्धाश्रमका आमाहरूको लागि चौबन्दी बाहरुको लागि जाडोको न्यानो ज्याकेट साथै तातोपानीको...

