केदार दहालदाेलखा/देशैभर भाेलि बिहिबार देखि सुरु हुने माध्यमिक परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट २ हजार ६ सय ४६ जना परीक्षार्थी सहभागित हुने भएका छन्।...
पुष्कर अधिकारीवैतेश्वर/नेपाल राष्ट्रिय शिक्षक संगठन वैतेश्वोर गाउँपालिका कमिटि वैतेश्वरकाे तेस्रो गाउँ परिषद र march to local level कार्यक्रम सम्पन्न भएको छ। वैतेश्वोर संगठनका अध्यक्ष भरत...
केदार दहालदाेलखा/नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा, नेपाल रेडक्रस सोसाइटी भिनपा उपशाखा र दाेलखाली समाज दक्षिण काेरियाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि...
वैतेश्वर/ दाेलखाको वैतेश्वर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर माविले प्रथम स्थान हाँसिल गरेको छ । जनज्योति...
भेडेपू/दोलखाको मेलुङ गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ । गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि १४ बुँदे प्रतिबद्धता...
भेडेपू/दोलखाको मेलुङ गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ । गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि १४ बुँदे प्रतिबद्धता...
पुष्कर अधिकारिवैतेश्वर/वैतेश्वर गाउँपालिकाकाे मैनापाेखरि बजारमा कुकुरले मान्छेलाई टाेकेर आतंक मच्चाएको छ । एका विहानै बजारमा किनमेल गर्न आएका मान्छेहरुलाई पालैपालो टाेक्ने गरेकाे छ । मान्छे...
केदार दहालवैतेश्वर/११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वर गाउँपालिकाको आयोजनामा “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” विषयक वक्तृत्वकला प्रतियोगिता पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम...
केदार दहालबागमती / बागमती प्रदेशमा “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना विद्यालय नर्स काे लागि आवेदन खुलेकाे छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट...