वैतेश्वरमा सामाजिक सुरक्षा संम्बन्धी अभिमुखीकरण
मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ। वैतेश्वर गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षा तथा पंजिकरण...

