केदार दहालबागमती / बागमती प्रदेशमा “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना विद्यालय नर्स काे लागि आवेदन खुलेकाे छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट...
चरिकोट /गाउँघरमा मकैको खोष्टा गाईवस्तुलाई आहाराको रुपमा खुवाउने गरिन्छ । मकैको घोगाको बाहिरी पत्र प्रायः खेर जान्छ । अहिले त्यही खेर जाने मकैकै खोस्टालाई उपयोग...
केदार दहालकाठमाडौं/दोलखाली समाज दक्षिण कोरियाद्वारा दाेलखाका तीन जना बिरामिलाई एकै जम्मा गरेको रु. एक लाख एक्काईस हजार रुपैया सहयाेग गरेकाे छ । दाेलखामा विभिन्न राेग...
केदार दहालदाेलखा/ वैतेश्वर गाउँपालिकाले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहि मिति २०८० फागुन २५ गते शुक्रबार “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने...
चरिकोट /दोलखा सदरमुकाम चरिकोटमा हुने प्रथम प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। दोलखा युवा सञ्जालको आयोजनामा फागुन...
चरिकोट /बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशका सिमान्त समुदायको उत्थानको अभियानमा छन् । प्रमुख शर्माले प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगी उनीहरुको सवालबारेमा...
चरिकोट/स्थानीय सरकारको निती तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमीकता विषयक डिवेट कार्यक्रम चरिकोटमा आज सम्पन्न भएको छ । तन्नेरी चासो दोलखाले आयोजना गरेको सो कार्यक्रममा...
काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) निकट रहेकाे एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। सो संगठनका सहअध्यक्ष शरण...
सुनखानी/दोलखाको कालिञ्चाेक गाउँपालिका भित्र रहेका सहकारी सञ्चालकहरूकाे भेलाले कालिञ्चाेक गाउँपालिका सहकारी सञ्जाल गठन गरेकाे छ । गाउँपालिका भित्र विभिन्न उद्देश्यका सञ्चालित ५६ सहकारी संस्थाहरू रहेका...